१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिआइजी पौडेल र खनालको सरुवा

अ+ अ-

काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेल र शेखर खनालको जिम्मेवारी परिवर्तन गरिएको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले दुवै अधिकृतको परस्पर सरुवा गरेको हो।

सरुवा आदेशबमोजिम नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालय, नक्सालमा कार्यरत डिआइजी अरुण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टंगालमा सरुवा गरिएको छ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टंगालमा कार्यरत डिआइजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालय, नक्सालमा सरुवा गरिएको छ।

0 Comments