काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको विज्ञापन नं १४/०८२-८३ (खुला), प्रशासन/लेखा सेवा/समूह, ४ तह, लेखा सहायक र विज्ञापन नं १२-१३/०८२-८३ (खुला र महिला), प्रशासन/समान्य प्रशासन सेवा/समूह, ४ तह, प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा











