८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-०८ सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइका फरार प्रतिवादी थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका थिङ विरुद्ध मकवानपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो । लामो समयदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय भीमफेदी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

0 Comments