काठमाडौँ । लोक सेवा आयोगले उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचनामार्फत नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्मचारी सञ्चय कोषको विज्ञापन नम्बर १५/०८२-८३ (खुला),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना

यसैगरी, कर्मचारी सञ्चय कोषको विज्ञापन नं १६/०८२-८३ (खुला),प्रशासन सेवा, कानुन समूह, सातौँ तह, उप प्रबन्धक (कानुन) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना

यस्तै, कर्मचारी सञ्चय कोषको विज्ञापन नं १४/०८२-८३ (मधेसी),प्रशासन सेवा/समूह, आठौँ तह, प्रबन्धक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना







