काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ जना उपसचिवसहित २८ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले विभिन्न मितिमा भएका सरुवाको एकीकृत सूची सार्वजनिक गरेको हो। सरुवा हुनेमा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतदेखि नायब सुब्बासम्मका कर्मचारी रहेका छन्।
को कहाँ पुगे ?






