२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौको आन्दोलनमा अर्थ मन्त्रालय अन्तर्गतका अभिलेख सुरक्षित : अर्थसचिव उपाध्याय

अ+ अ-

काठमाडौँ । अर्थसचिव डा. घनश्याम उपाध्यायले २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्थ मन्त्रालयसँग सम्बन्धित राजस्व तथा सरकारी कागजातमा कुनै क्षति नपुगेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिँदै सचिव उपाध्यायले आन्दोलनका क्रममा समेत सरकारी खर्च तथा आम्दानीसँग सम्बन्धित प्रणालीहरू नियमित रूपमा सञ्चालनमा रहेको स्पष्ट पारे ।

उनका अनुसार देशका विभिन्न स्थानमा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका अभिलेखसमेत आगजनीबाट प्रभावित भएका छैनन् । त्यसैले ती कार्यालयसँग सम्बन्धित कागजात सुरक्षित रहेको उनले समितिलाई जानकारी दिए ।

आन्तरिक लेखापरीक्षणसमेत सम्पन्न भएको अवस्थामा विगतका अभिलेख तथा स्रेस्ता पुनः प्राप्त गर्न सकिने अवस्था रहेको सचिव उपाध्यायको भनाइ छ । यसले आन्दोलनका क्रममा अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय अभिलेख व्यवस्थापनमा प्रत्यक्ष क्षति नपुगेको देखाउने उनको धारणा थियो ।

0 Comments