३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक आस्थाको अधिकारप्रति देउवाको जोड, आफू कुनै समुदायविरुद्ध नरहेको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको उल्लेख गर्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको स्पष्ट पारेका छन्।

काँग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल बहुधार्मिक समाज भएकाले सबै समुदाय र धर्मप्रति सम्मानको भावना आवश्यक रहेको धारणा राखेका हुन्।

उनले आफूलाई हिन्दूका रूपमा परिचित गराउन तथा हिन्दु धर्मप्रति विश्वास राख्न पाउने अधिकार रहेको बताएका छन्। आफ्नो धार्मिक पहिचानलाई लिएर अन्यथा बुझाइ हुन नहुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा देउवाले नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायको उपस्थिति रहेको उल्लेख गर्दै आफू तीमध्ये कुनै समुदाय वा धर्मको विपक्षमा नरहेको प्रस्ट्याएका छन्।

उनको भनाइले व्यक्तिगत धार्मिक आस्था र अन्य धर्म तथा समुदायप्रतिको सम्मानलाई अलग विषयका रूपमा बुझ्नुपर्ने सन्देश दिएको छ।

0 Comments