१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता

अ+ अ-

चिन । चिनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पुर्‍याइएको छ ।

भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग गरी सामग्री ढुवानी गरिएको हो । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शुक्रवार अपराह्न करिव ४:३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो । माथिल्लो तटीय क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक), निरन्तरको मुसलधारे वर्षा र सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् । 

शनिवार बिहान १ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार उक्त क्षेत्रमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५४ जना अझै बेपत्ता रहेका छन् । सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि उद्धार टोलीलाई आवश्यक खाद्यान्न तथा उपकरणहरू ड्रोनमार्फत उपलब्ध गराइएको हो । 

बेपत्ताहरूको खोजी र राहत कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनले थप जनशक्ति परिचालन गरेको छ ।

0 Comments