१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीको प्रतिकार्यबारे प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच छलफल

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे छलफल भएको छ।

भेटवार्तामा बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार अभियान, राहत व्यवस्थापन र प्रभावित नागरिकको व्यवस्थापनका विषयमा छलफल भएको हो। विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग पुर्‍याउने तथा सरकारी प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

बाढीका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्स्थापना तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि भेटमा उठेको थियो।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारका सम्बन्धित संयन्त्रलाई परिचालन गरिएको जानकारी गराउनुभएको छ। उहाँले राहत सामग्रीको पहुँच सहज बनाउने र विस्थापित तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि राज्यका संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको बताउनुभएको छ।

भेटमा विपद्पछिको तत्कालीन प्रतिकार्यसँगै क्षतिग्रस्त संरचनाको पुनर्स्थापनालाई अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

0 Comments