१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढीपीडितको उद्धार, राहत र पुन:स्थापनामा श्रमदान गर्न तयार छौँ’ : सांसद राई

अ+ अ-

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुन:स्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सरकारसँग विभिन्न मुद्दामा  असहमति भए पनि विपद्मा साथ दिन श्रमदाता खटाउने प्रस्ताव गरेका हुन् । उद्धारमा समन्वय नभएकाले पीडित पक्षबाट गुनासो आएको उल्लेख गर्दै उनले आवश्यक उपकरणसहित दक्ष जनशक्ति प्रयोग नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । 

“सरकारको आलोचना भोलि गरौँला, पीडितले अझै पर्याप्त राहत पाउन नसकेको गुनासो छ, राहतको ढोका बन्द नगरी खोल्ने समय हो, राहत वितरण पारदर्शी र व्यवस्थित गरौँ, पीडित परिवारलाई प्रियजनको अन्तिम बिदाइ गर्ने अवसर दिइनुपर्छ”, सांसद राईले भने।

जलवायु कोषलगायत अन्तर्राष्ट्रिय कोषबाट सहयोगको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले अर्को हिमबाढी आउनुअघि नेपालले कत्तिको तयारी गर्ने हो त्यो हेर्न बाँकी रहेको बताए । 

0 Comments