१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति सिग्देलद्वारा त्रिशूली क्षेत्रको स्थलगत निरीक्षण

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बाढीबाट प्रभावित त्रिशूली क्षेत्र पुगेर संयुक्त रूपमा सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन्।

प्रधान सेनापति सिग्देलले खोज तथा उद्धार कार्य भइरहेका टनेललगायत प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ बनाउन निर्देशन दिएका छन्।

उनले उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

0 Comments