३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न

अ+ अ-

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा-मुग्लिन सडक खण्डको कृष्णभीरमा अवरुद्ध सडक खुलाउने काम प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा घोषणा गरेको समय सीमाभित्रै सम्पन्न भएको छ।

प्रधानमन्त्री शाहले गत भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।

सरकारले सोही घोषणाअनुसार सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको थियो। पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा कृष्णभीरमा अवरुद्ध सडक खण्डमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालनमा ल्याइसकिएको छ।

अब असोज १ गते बिहीबारदेखि उक्त सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन गरिने तयारी गरिएको छ। यससँगै नागढुंगा-मुग्लिन सडक खण्डमा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

सडक खुलाउने कार्यको समन्वय तथा अनुगमनका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल निरन्तर स्थलगत रूपमा खटिएको मन्त्रालयले जनाएको छ।

0 Comments