७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपंक्षी बीमा सहज बनाउन र महामारी पीडित किसानलाई राहत दिन एमाले सांसदको माग

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले वर्षेनी फैलिने बर्डफ्लुलगायतका सङ्क्रामक रोगबाट पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताएकी हुन् । 

किसानलाई सुरक्षित राख्न बीमा प्रक्रिया सहज बनाउनुपर्ने र विधेयकको दायरा फराकिलो बनाएर पक्षीहरूलाई समेत समेट्नुपर्ने बताए । प्रतिनिधि सभाको बुधवारको बैठकमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पेश रेको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले किसानमैत्री कानून निर्माणमा जोड दिइन् । 

सांसद श्रेष्ठले विधेयकको नाम नै अपूर्ण रहेको टिप्पणी गर्दै यसलाई ‘पशुपंक्षी रोग नियन्त्रण विधेयक’ बनाइनुपर्ने संशोधन प्रस्ताव अघि सारे । पशु मात्र नभई पंक्षीहरूमा पनि ठूलो मात्रामा सङ्क्रामक रोग फैलिने गरेको तथ्य औँल्याउँदै उनले वर्षेनी किसान बर्डफ्लुलगायतका अज्ञात रोगका कारण चरम मारमा परेको स्पष्ट पारिन् । 

सांसद श्रेष्ठले हालको पशु बीमा प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै बीमा कम्पनीहरूले दाबी भुक्तानीमा आलटाल गर्ने गरेको गुनासो गरिन् ।

0 Comments