काठमाडौँ। मधेश प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यरत कृषि सेवाका १४ जना अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।
प्रदेश सरकारको २०८३ असोज ७ गतेको निर्णयअनुसार कृषि सेवातर्फ अधिकृत नवौँ र दशौँ तहमा कार्यरत कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची :








