९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार

अ अ+ अ-

काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत महिलालाई थप उपचारका लागि सुर्खेत पुर्‍याइएको हो।

मन्त्रालयका अनुसार आश्विन ८ गते मुसिकोट नगरपालिका-१ निवासी ३३ वर्षीया महिलालाई प्रसूति सम्बन्धी जटिलता देखिएपछि हवाई माध्यमबाट उद्धार गरिएको हो।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार तथा विशेषज्ञ सेवा उपलब्ध हुन नसक्ने अवस्था देखिएपछि थप उपचारका लागि तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवाको पहुँच सहज नहुँदा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममार्फत स्वास्थ्य अवस्था र उपचारको आवश्यकताका आधारमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी विशेषज्ञ उपचार उपलब्ध हुने स्वास्थ्य संस्थामा पुर्‍याउने गरिएको मन्त्रालयले जनाएको छ।

0 Comments