काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले आज (असोज १५) गतेको निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरुवा हुनेमा स्थानीय तहका चार प्रमुख प्रशासकीय अधिकृत समेत रहेका छन्।
हेर्नुहोस् सूची :



