काठमाडौँ । मधेश प्रदेश सरकारले प्रशासन समूहका १० जना उपसचिव र एक शाखा अधिकृतको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ ।
बुधवारको निर्णय अनुसार उपसचिव तथा अधिकृत स्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
उनीलाई प्रदेशका विभिन्न मन्त्रालय तथा आयोगमा जिम्मेवारी तोकिएको छ ।




