१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाको झाझपट्टीबाट १५२.१६ केजी गाँजा बरामद

अ अ+ अ-

सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहाको नवराजपुर गाउँपालिका-५, झाझपट्टीस्थित सीमावर्ती क्षेत्रबाट १५२.१६ केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

आज बिहान सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा र मातहतको बिओपि नवराजपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो।

गस्ती टोलीले नौ बोरामा रहेको १५२.१६ केजी गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको प्रतिबन्धित लागू औषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

0 Comments