बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिले देखिको सपना भएको बताएका छन् । बिहीबार काठमाडौँ महानगरपालिकाका...