बालेन र काँग्रेस नेता डा. सुनिल शर्माबीच भेटवार्ता
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि...