क्रियाशील सदस्यता वितरणमा सहजीकरणको लागि गगन थापाको चार बुँदे निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरणको लागि चार बुँदे निर्देशन दिएका छन्। महामन्त्री थापाले मंगलबार सबै जिल्ला कार्यसमितिका सभापतिलाई पठाएको निर्देशनमा मापदण्ड पुगेका...