चलचित्र विधेयक फिर्ता नलिने सञ्चार मन्त्रीको प्रष्टीकरण
काठमाडौँ । सञ्चार मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको बताएका छन् । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको...