कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको कर्णालीले निर्धारित २० ओभरमा...