दीपावलीको आतसबाजीपछि धुवाँले ढाकियो नयाँ दिल्ली
काठमाडौँ। लाखौँ श्रद्धालुले हिन्दु पर्व दीपावली धूमधामका साथ आतसबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म...