उच्च मनोबलका साथ काममा लाग्न कार्यकर्तालाई आग्रह
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको...