प्रधानमन्त्री कार्कीको आह्वान-‘आउनुहोस् चुनावका लागि सहकार्य गरौँ’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन्। मंगलवार ललितपुरमा नेपाल संवत् ११४६ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो...