साफ यु-१७ च्याम्पियनसिप: नेपालले आयोजक श्रीलंकासँग खेल्दै
काठमाडौँ । सोमबार देखि कोलोम्बोमा सुरु हुने साफ यु-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै छ । पहिलो दिन घरेलु टिम श्रीलंकाविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय...