गणतन्त्रको रक्षाका लागि एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न...