हुम्लामा चुनावी सुरक्षाका लागि नेपाली सेनाको गस्ती सुरु
काठमाडौँ। फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई भयरहीत, विश्वसनीय र सुरक्षित बनाउन हिमाली जिल्ला हुम्लामा नेपाली सेनाले गस्ती सुरु गरेको छ । शत्रुञ्जन गुल्म रानीवन हुम्लाले...