मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक प्रहरी नियन्त्रणमा
काठमाडौँ । कास्की जिल्लाका विभिन्न बोर्डिङ तथा स्कुल बस सञ्चालनमा संलग्न पाँच जना चालकलाई प्रहरीले मादक पदार्थ सेवन गरी बस चलाएको अवस्थामा नियन्त्रणमा लिएको छ। स्थानीय सुरक्षा निकायले विद्यालयका विद्यार्थी...