स्थानीय तह र जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तह तथा ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गराउन औपचारिक निर्देशन पठाएको छ। निर्वाचन आयोगले...