आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई सक्रिय भूमिकामा जुट्न एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई सक्रिय भूमिकामा जुट्न आग्रह गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्रमार्फत सदस्यहरूलाई निर्वाचन अभियानमा संलग्न भई पार्टीलाई...