‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले काँग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पद बहाली गरेपछि पार्टीको माइन्यूट गर्ने रजिस्टरमा...