‘संगठनको मुख्य कार्य केन्द्र निर्वाचन सुरक्षामा केन्द्रित छ’ : महानिरीक्षक अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले वर्तमान परिस्थितिमा संगठनको मुख्य कार्य केन्द्र निर्वाचन सुरक्षामा केन्द्रित रहेको स्पष्ट पारेका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित, शान्त र विश्वासयोग्य बनाउन...