‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताएका छन्। विशेष महाधिवेशन उद्घाटन संघारमा भिडिओ सन्देश जारी गर्दै पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत...