शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहसहित मन्त्रीको शपथको तयारी पुरा
काठमाडौँ । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र...