पूँजीबजार सुधारमा सरकार केन्द्रित रहेको अर्थमन्त्री डा. वाग्लेको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत केही वर्षमा पूँजीबजारसँग सम्बन्धित संस्थाहरू सीमित समूहको प्रभावमा परेको टिप्पणी गर्दै त्यसको सुधारका लागि सरकारले नीतिगत पहल अघि बढाइरहेको बताएका छन्। प्रतिनिधि सभा...