सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलबाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीवार राति प्रहरीले भरौलस्थित ३८ वर्षीय विष्णु धामीको घरमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने...