अर्धवार्षिक समीक्षाबाट बजेट संकुचन, आर्थिक वृद्धिदरको प्रक्षेपण घटाइयो (पुर्णपाठ)
काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको बजेटको कुल आकार घटाएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेट पूर्ण रूपमा खर्च हुन नसक्ने...