सहरी विकास मन्त्रालयको ६ महिनाको बजेट खर्च ६.१५ प्रतिशत मात्र
काठमाडौँ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधिमा ६.१५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। मन्त्रालयको पुँजीगत बजेट ८८ अर्ब ४९ करोडमध्ये ५.५७ प्रतिशत...