प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाले आर्थिक विधेयक, २०८३ बहुमतका आधारमा पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकलाई स्वीकृति दिएको हो। विधेयकमाथि दर्ता भएका संशोधन...