स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न...