३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र सामान्य प्रशासन मन्त्री रावलबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गरिने अपेक्षित उपलब्धिका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग कार्यसम्पादन सम्झौता गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री रावलले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गरेकी हुन्।

सम्झौतामार्फत चालु आर्थिक वर्षका लागि मन्त्रालयको प्राथमिकता, कार्यलक्ष्य र अपेक्षित उपलब्धिलाई स्पष्ट गर्दै सरकारी कामलाई नतिजामुखी ढंगले अघि बढाउने आधार तय गरिएको छ।

भूमि व्यवस्थापन, सहकारी क्षेत्रको नियमन, संघीय मामिला तथा अन्तर सरकारी समन्वय र सामान्य प्रशासनसँग सम्बन्धित कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय सम्झौतासँग जोडिएको छ।

0 Comments