बारा झडप : घेराबन्दीमा परेका कर्मचारी र सुरक्षाकर्मीको उद्धार, एक घाइतेको उपचार जारी
काठमाडौँ । बाराको फेटा गाउँपालिका-३ मा अस्पताल उद्घाटनको विषयमा उत्पन्न विवादपछि भएको झडप र आगजनीका क्रममा घेराबन्दीमा परेका कर्मचारी तथा सुरक्षाकर्मीलाई सुरक्षित निकालिएको छ। घटनापछि तनावग्रस्त बनेको क्षेत्रको अवस्था अहिले...