दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने, सेवाग्राही र कर्मचारीलाई सहज भएको दाबी
काठमाडौँ । सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै कर्मचारीको मनोबल र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको सरकारले जनाएको छ। बिहीबार राष्ट्रियसभाको बैठकमा...