१३ कार्तिक २०८३, शुक्रबार
पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाटै प्रहरी नियन्त्रणमा
काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित नेपाल प्रेस अनलाइनको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा पुर्याएको हो। प्रहरी...