सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधि सभामा उपस्थित गराई जवाफदेही बनाउन सभामुखमार्फत निर्देशन दिन माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका सचेतक निष्कल राईले सरकारलाई संसद्प्रति...