सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस...