विष्णु पौडेलसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा विशेष अदालतको मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल मगाउने आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद...