काठमाडौँस्थित भारतीय कूटनीतिक नियोगद्वारा गणतन्त्र दिवस समारोह आयोजना
काठमाडौँ । नेपालका लागि भारतको कूटनीतिक नियोगले भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । लैनचौरस्थित भारतीय राजदूतावास परिसरमा सोमबार सम्पन्न समारोहमा कार्यवाहक राजदूत डा। राकेश पाण्डेले...